दफा १७
विनियम बनाउने अधिकार
यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम विपरित नहुने गरी कोषले आवश्यक विनियमहरु बनाउन सक्नेछ र त्यस्तो विनियम नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ ।